[३०१] UNO वर्तमान महासचिव वान कि मुन कतिऔ निर्वाचित महासचिव हुन्?
उत्तर: ८ औ
1st : Gladwyn Jebb : 24 Oct 1945 to 1 feb 1946
2nd : Trygve Lie : 2 frb 1946 to 10 nov 1952
3rd : Dag Hammarskjold : 10 apr 1953 to18 sept
1961
4th : U Thant : 30 nov 1961 to 31 dec 1971
5th : Kurt Waldheim : 1 jan 1972 to 31 dec 1981
6th : Javier Perez de Cuellar : 1 jan 1982 to
31 dec 1991
7th : Boutros Boutros Ghali : 1 jan 1992 to 31
dec 1996
8th : Kofi Annan : 1 jan 1997 to 31 dec 2006
9th Ban ki-moon : 1 jan 2007 to present
हालसम्म ९ जना
संयुक्त राष्ट्र संघका महासचिव भएका भए पनि पहिलो महासचिव कार्यकारी मात्रै हुन् |
निर्वाचित महासचिव भने जम्मा ८ जना मात्रै छन |
[३०२] विश्वमा सबैभन्दा
धेरै जंगल हुने देश कुन हो?
उत्तर:
सुरिनाम (९०.२८% जंगल)
क्षेत्रफल
मात्रै हेर्दा रसिया: ७,७६२,६०२ वर्ग किलोमिटर
[३०३] हुलाकी राजमार्गले
कति जिल्लालाई छोएको छ?
उत्तर: २० जिल्ला (मध्यपहाडी लोकमार्गले २४)
[३०४] नयाँ संविधान आनुसार
राष्ट्रिय सभामा राष्ट्रपतिले कति सदस्य नियुक्त गर्ने व्यवस्था छ?
उत्तर: ३ जना
[३०५] कुन देशलाई खुर्सानी
आकारको देश भनेर चिनिन्छ?
उत्तर: चिली
[३०६] संयुक्त राष्ट्र
संघको सबैभन्दा ठुलो पदक कुन हो?
उत्तर: ननसेन
सरणार्थी हरुको लागि विशेष कार्य गरे वापत प्रदान
गरिने १,००,००० अमेरिकन डलरको यो पुरस्कार नोबेल शान्ति पुरस्कार विजेता तथा
राष्ट्र संघको सरणार्थी विभागका first High Commissioner #Fridtjof_Nansen को नाममा सुरु
गरिएको हो
[३०७] नेपालमा Smart Driving Licence को सुरुवात कहिले देखि भएको हो?
उत्तर: २०७२ मङ्सिर १४ मा जारी गर्ने निर्णय मङ्सिर २१ गते बागमती अंचल कार्यालयबाट
वितरण सुरु
[३०८] भृकुटी तिब्बत जादाँ
साथै लगिएका बौद्ध विद्वान को थिए?
उत्तर: शिलमंजु
[३०९] हाल नेपालमा कतिवटा
विमा कम्पनि छन्?
उत्तर: २७ वटा
[३१०] सन् २०१५ मा सबैभन्दा
उच्च मानव विकास सूचकांक (HDI) भएको मुलुक कुन हो?
उत्तर: नर्वे ( ०.९४४)
मानव विकास सूचांक उच्च भएका अन्य ५ देशहरु:
२. अस्ट्रेलिया(०.९३५)
३. स्विजरल्याण्ड((०.९३०)
४. डेनमार्क(०.९२३)
५. नेदरल्याण्ड(०.९२२)
[३११] चन्द्रमामा सबैभन्दा
पहिले उत्रिएको प्राणि कुन हो?
उत्तर: कुकुर
[३१२] शिवको धनुलाइ के
भनिन्छ?
उत्तर: पिनाक
रामको धनु: अजगव
विष्णुको धनु: सारंग
कर्णको धनु: विजय
अर्जुनको धनु: गाण्डिव
[३१३] हाम्रो राष्ट्रिय
भाषा नेपाली भनि नामाकरण गर्ने व्यक्ति को हुन्?
उत्तर: जय पृथ्वी बहादुर सिंह
[३१४] छाडा गाईबस्तु थुन्ने
घरलाई के भनिन्छ?
उत्तर: कान्जी हाउस
[३१५] कमैया प्रथा अन्त्य
घोषणा हुँदा नेपालको प्रधानमन्त्री को थिए?
उत्तर: गिरिजा प्रसाद कोइराला (मिति: वि.स. २०५७
साउन २ गते)
कमैया मुक्ति घोषणा गर्दा प्रधानमन्त्री गिरिजा
प्रसाद कोइराला भएपनि पश्चिम क्षेत्रको विकास र मुक्तिका पहलकर्ता शेर बहादुर
देउबालाई कमैया मुक्तिको श्रेय दिने गरेको पाइन्छ
[३१६] वि.स २०१५ को आम
निर्वाचानकि एकमात्र विजयी महिला उमेद्वार द्वारिकादेबी ठकुरानी कुन जिल्लाबाट
निर्वाचित भएकी थिईन?
उत्तर: डडेल्धुरा
[३१७] बंगबन्धु गोल्डकप
२०१६ को उपाधि कुन देशले हात पर्यो?
उत्तर: नेपाल
उपबिजेता - बहराइनको टीम
Final score - नेपाल 3 - बहराइन 0
Most valuable player- नबयुग श्रेष्ठ
Top scorer - नबयुग श्रेष्ठ
Man of the final - बिमल घर्तिमगर
नेपाली टीमको प्रशिक्षक - बाल गोपाल महर्जन
नोट - यो नेपालको 23 बर्ष पछि उचालेको फूटबलको ठुलो उपाधी हो ।
Final score - नेपाल 3 - बहराइन 0
Most valuable player- नबयुग श्रेष्ठ
Top scorer - नबयुग श्रेष्ठ
Man of the final - बिमल घर्तिमगर
नेपाली टीमको प्रशिक्षक - बाल गोपाल महर्जन
नोट - यो नेपालको 23 बर्ष पछि उचालेको फूटबलको ठुलो उपाधी हो ।
[३१८] क्रान्तिका पुत्र
भनेर कसलाई चिनिन्छ?
उत्तर: नेपोलियन बोनापार्ट
[३१९] कर संग सम्बन्धित PAN को पुरा रुप के हो?
उत्तर: Permanent Account Number
[३२०] सबैभन्दा बढी
जिल्लामा फैलिएको राष्ट्रिय निकुन्ज कुन हो?
उत्तर: खप्तड राष्ट्रिय निकुन्ज ( फैलिएको
जिल्ला: बझांग, बाजुरा, अछाम र डोटी)
No comments:
Post a Comment