[३२१] विश्वको सबैभन्दा बढी भाषिक विविधता भएको महादेश कुन
हो?
उत्तर: अफ्रीका
विश्वको सबैभन्दा बढी भाषिक विविधता भएको देशहरु
प्रथम: पपुवा न्यु गिनी (८२० भाषा)
दोश्रो: भारत (७८० भाषा #२०१३ को तथ्यांक अनुसार
विगत ५० बर्षमा भारतबाट २५० भाषा लोप भएका छन्)
तेश्रो: इन्डोनेसिया (७२६ भाषा)
चौथो: नाइजेरिया (५२९ भाषा /अफ्रिकामा सर्वाधिक
भाषिक विविधता भएको देश)
पाचौ: संयुक्त राज्य अमेरिका(३८१ भाषा)
युनेस्को सर्वेक्षण अनुसार २००० भन्दा बढी भाषा
बोलिने अफ्रीका महादेशमा विश्वका भाषाहरु मध्ये एक तिहाई भाषाहरु छन्
(सन्दर्भ सामग्री: युनेस्को तथ्यांक, अह्मदु
बेल्लो विश्वविद्यालय नाइजेरिया, पपुवा न्यु गिनी भाषा अध्ययन, इन्डोनेसिया जनगणना
तथ्यांक, भारतीय भाषा रिसर्च २०१३ र Website:www.quora.com)
[३२२] बेलायतमा ३ जना मिलेर
सन्तान जन्माउन पाउने ऐन कहिले पारित भयो?
उत्तर: सन् २०१५ मार्च १
परम्परागत महिला र पुरुषको यौनसम्पर्क बाट भन्दा
फरक प्राविधिक तरिकाले २ महिला र १ पुरुषको DNA मिलाई गर्भधारण
गरिने यो पद्दतिले वंशानुगत रोगले गर्दा गर्भधारण गर्न असमर्थ दम्पति हरुलाई खुसि
दिएको थियो
[३२३] नेपालले विदेस स्थित
कति देशमा राजदुतावास खोलेको छ?
उत्तर: २९ देशमा
[३२४] भुपरिवेस्थित सार्क
देश कतिवटा छन्?
उत्तर: ३ (भुटान, नेपाल र अफगानिस्तान)
[३२५] ११ औ जनगणना अनुसार
नेपालमा अस्तित्वमा आएको नयाँ धर्म कुन हो?
उत्तर: बोन (गुरुङ जातिको पैतृक धर्म)
[३२६] मधेस आन्दोलनमा
टिकापुर हत्याकाण्ड कहिले भएको थियो?
उत्तर: २०७२-५-७
[३२७] एसियाका नेपोलियन
कसलाई मानिन्छ?
उत्तर: समुन्द्र गुप्त
[३२८] इन्टरनेटका सस्थापक
कसलाई मानिन्छ?
उत्तर: टिम बर्नेस लि
[३२९] होम गरिने अन्नलाई के
भनिन्छ?
उत्तर: चरु
[३३०] हिन्दु धर्मावलम्बीको
एक मात्र इश्वर को हुन्?
उत्तर: ब्रह्म (ब्रह्मा र ब्रह्म फरक हुन्)
[३३१] समुन्द्रसतहबाट
काठमाडौँको उचाई कति मिटर छ?
उत्तर: तल्लो बिन्दु: ४५७ मिटर, माथिल्लो बिन्दु:
२८३१ मिटर
काठमाडौँ: तल्लो बिन्दु: १२६२ मिटर, माथिल्लो
बिन्दु: २७३२ मिटर
भक्तपुर: तल्लो बिन्दु: १३३१ मिटर, माथिल्लो
बिन्दु: २१९१ मिटर
ललितपुर: तल्लो बिन्दु: ४५७ मिटर, माथिल्लो
बिन्दु: २८३१ मिटर
औषत उचाई १३००मिटर भन्दा बढी मानिन्छ
(काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला विकास
समितिको तथ्यांकमा)
नोट: काठमाडौँ उपत्यका ३ वटा जिल्लाको समस्टिगत
रुप हो |
[३३२] माघ महिनाका देवता
कसलाई मानिन्छ?
उत्तर: माधव
विभिन्न महिनाका देवताहरु:
बैसाख:मधुसुदन, जेष्ठ:विक्रम, असार:बामन,
श्रावन:श्रीधन, भाद्र;ऋषिकेश, आश्विन:पद्मनाभ, कार्तिक:दामोदर, मङ्सिर:केशव,
पौष:नारायण, माघ:माधव, फाल्गुन:गोबिन्द, चैत्र:विष्णु
[३३३] नेपालको संविधान २०७२
पहिलो पटक कहिले संसोधन भयो?
उत्तर: वि.स. २०७२ माघ ९ गते
[३३४] विश्वको सबैभन्दा
पुरानु राष्ट्रिय गान कुन देशको हो?
उत्तर: जापान
[३३५] कंगोको पुरानु नाम के
हो?
उत्तर: जायर
[३३६] Ocean of monsoon भनेर कुन महासागरलाई चिनिन्छ?
उत्तर: हिन्द महासागर
हिन्द महासागरलाई रत्नाकर पनि भनिन्छ
हिन्द महासागरलाइ सबैभन्दा बढी तापक्रम भएको
महासागर मानिन्छ
[३३७] नेपाललाई सबैभन्दा
बढी ऋण तथा अनुदान प्रदान गर्ने राष्ट्र कुन हो?
उत्तर: जापान
[३३८] बाग्लुंगको सदरमुकाम
बाग्लुंग बजार हुनुपुर्व कहा थियो?
उत्तर: गलकोट
[३३९] कुन किराती राजाको
पालामा महाभारतको युद्द भएको थियो?
उत्तर: जितेदास्ती (जितेदास्ती पाण्डवको तर्फबाट
युद्दमा भाग लिएको समेत विश्वास गरिन्छ)
[३४०] भगवान विष्णुको
कानेगुजीबाट निस्किएका दैत्य को को हुन्?
उत्तर: मधु र कैटव
मधु र
कैटवलाइ भगवान विष्णुले नै मारेका थिए
No comments:
Post a Comment