४८१) Father of Microbiology भनेर कसलाई चिनिन्छ?
उत्तर: अन्टनभान लिउनहुक
४८२) कुन आर्थिक बर्षदेखि नेपालका जीवन बिमा र
निर्जीवन बिमा गर्ने सरकारी संस्था अलग गरि २ वटा बनाइएको हो?
उत्तर: आर्थिक बर्ष २०७१/७२
४८३) हाल निर्जीवन बिमा गर्ने सरकारी बिमा
संस्थान कुन हो?
उत्तर: राष्ट्रिय बिमा कम्पनि
४८४) राष्ट्रिय बिमा संस्थान ले कुन प्रकारको
बिमा गर्ने गर्दछ?
उत्तर: जीवन बिमा
४८५)
राष्ट्रिय बिमा संस्थान कुन ऐन अन्तर्गत
संचालित छ?
उत्तर: राष्ट्रिय बिमा सस्थान ऐन , २०२५
४८६) राष्ट्रिय बिमा संस्थानले आफ्नु कारोबार
कहिले देखि सुरु गरेको हो?
उत्तर: वि.स. २०२४ फागुन ११
४८७) राष्ट्रिय बिमा सस्थानको स्थापना कहिले
भएको हो?
उत्तर: वि.स. २०२४ पौष १ गते
४८८) गोरखापत्रमा हाल कति मातृभाषाका लेखहरु
प्रकाशित हुन्छन?
उत्तर: ३० भाषाका
४८९) गोरखापत्रमा नया नेपाल पृष्ठ को प्रकाशन
कहिले देखि सुरु भयो?
उत्तर: वि.स. २०६४ असोज १ गते
४९०) "इश्वरसंग जति सम्बन्ध जोडिन सकियो त्यति नै बढी शक्ति प्राप्त हुन्छ” यो भनाइ कसको हो?
उत्तर: स्वेट मार्डन
४९१) "हाम्रो जीवन लिनका लागि नभई दिनका लागि हो” यो भनाइ कसको हो?
उत्तर: स्वामी विवेकानन्द
४९२) हस्तकला क्षेत्रको दिगो विकासको लागि कुन सार्क मुलुकमा
सार्क हस्तकला विकास केन्द्रको स्थापना गरिने भएको छ?
उत्तर: सार्कका सबै सदस्य राष्ट्रमा १/१ वटा
४९३) नेवार समुदायमा
शक्ति, कर्यसिद्द र
रक्षाको प्रतीकको रुपमा कसलाई मानिन्छ?
उत्तर: अजिमा
४९४) १ लाख १ हजार राशि रहेको महेन्द्र नारायण
निधि पुरस्कार २०७२ कसलाई प्रदान गरियो?
उत्तर: गोपाल दास बादे श्रेष्ठ र राजेश्वर नेपाली
४९५) +२ को नतिजा प्रकाशनमा मा लेटर ग्रेड्डीङ प्रणाली कहिले देखि
लागु गरिने भएको छ?
उत्तर: घोषणा: २०७२ फागुन ११ / लागु हुने :
शैक्षिक सत्र ७३/७४ देखि
४९६) बार्हौ साग खेलकुद कहिले सम्पन्न भयो?
उत्तर: सन् २०१६ फेब्रुअरी ५-१६
४९७) नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर अफ
दि इयर अवार्ड २०१५ कसलाई प्रदान गरियो?
उत्तर: ज्ञानेन्द्र ढुंगाना (नेपाल बंगलादेश बैंक
का सीइओ)
४९८) प्रत्येक २ बर्षमा प्रदान गरिने कान्तिपुर
आइकन पहिलोपल्ट कसलाई प्रदान गरियो?
उत्तर: नेपाली राष्ट्रिय क्रिकेट टिम
४९९) इरानमाथि लगाइएको अन्तराष्ट्रिय आर्थिक
नाकाबन्दी कहिलेदेखि हटेको छ?
उत्तर: सन् २०१६ जनवरी १७
५००) एक बर्षभित्र आधारभूत रुपमा र २ बर्षभित्र
पूर्णरुपमा लोडसेडिनग अन्त्य गर्ने गरि राष्ट्रिय उर्जा संकट निवारण तथा बिद्युत
विकास दसक कार्ययोजना मन्त्रिपरिषदबाट कहिले पारित भयो?
उत्तर:
वि.स. २०७२ फागुन ६ गते
No comments:
Post a Comment