४२१) रक्सौल अमलेखगंज
पेट्रोलियम पाइपलाइनको लम्बाई कति तय गरिएको छ?
उत्तर: २६ किलोमिटर
४२२) हालै नेपालको पहिलो
सहिद लखन थापा मगरको कति औ स्मृति दिवस मनाइयो?
उत्तर: १३९ औ
४२३) विश्व स्काउट संगठन
द्वारा प्रदान गरिएको “ब्रोंज वल्फ़ अवार्ड” बाट सम्मानित हुने नेपाली को हुन्?
उत्तर: श्री राम लामिछाने
४२४) नेपालमा सबैभन्दा बढी
चरा पाइने स्थान कुन हो?
उत्तर: अरुण उपत्यका
४२५) नेपालमा कागजी नोटको
प्रचलन कुन प्रधानमन्त्रीको पाला देखि भएको हो?
उत्तर: जुद्ध शमशेर
४२६) काठमाडौँ उपत्यकामा सबैभन्दा
बढी कुन शैलीका मन्दिर रहेका छन्?
उत्तर: प्यागोडा
४२७) नेपालमा काष्ठकलाको
उच्चतम विकास कुन कालमा भएको मानिन्छ?
उत्तर: मल्ल काल
४२८) ब्यापार घाटा भन्नाले
के बुझिन्छ?
उत्तर: निर्यात ब्यापार भन्दा आयात ब्यापार बढी
हुने अवस्था
४२९) जीका भाइरस कुन प्रजातिका
लामखुट्टेको टोकाई बाट सर्दछ?
उत्तर: एडीस एजिप्ताई
४३०) नेपालको कुन पर्वत
क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनि चिनिन्छ?
उत्तर: महाभारत पर्वत
४३१) हाल नेपालसंग हवाई
सेवा सम्झौता भएका राष्ट्रको संख्या कति छ?
उत्तर: ३८ वटा
४३२) राष्ट्रपति
पुरष्कारबाट पुरस्कृत नेपालको सबैभन्दा ठुलो भैसी फर्म कुन हो?
उत्तर: इमान भैसी फर्म
४३३) राष्ट्रसंघमा विकाशका लागि एजेन्डा भन्ने विशेष कार्ययोजना
कुन महासचिवले अगाडी सारेका थिए?
उत्तर: बुत्रोस बुत्रोस घाली
४३४) वि.स. २०७२ गोर्खा
भूकम्पबाट क्षतिग्रस्त धरहरा कति अग्लो बनाइने भएको छ?
उत्तर: २५० फीट (२०७२ सालमा भत्किनु अगाडी २०३
फीट थियो भने, १९९० सालमा भत्किनु अगाडी २५० फीट अग्लो थियो)
४३५) "आफ्नु बुद्दी नै आफ्नु ग्रुरु हो” यो भनाइ कसको हो?
उत्तर: विलियम सेक्सपियर
४३६) "साच्चै बुद्दीमान त्यो हो जो क्रोधको हालतमा पनि नराम्रा
शब्द प्रयोग गर्दैन” यो भनाइ कसको हो?
उत्तर: शेख शादी
४३७) अमेरिका बाट प्रदान
गरिने नेपाली रुपैया ५,४५,००० बराबर राशी भएको “एल्स्भियर फाउन्डेसन अवार्ड २०१६”
जित्न सफल बैज्ञानिक को हुन्?
उत्तर: डा. सुशिला महर्जन
४३८) अख्तियार दुरुपयोग
अनुसन्धान आयोगको स्थापना कहिले भएको हो?
उत्तर: वि.स. २०४७ माघ २८ गते
४३९) "चिनमोई शान्ति पर्वत” भनेर कुन पर्वतलाई चिनिन्छ?
उत्तर: लामटाग दोश्रो
४४०) नेपालका जिल्ला मध्ये
अन्तराष्ट्रिय सिमाना नछोएका जिल्ला कतिवटा छन्?
उत्तर:
३६
No comments:
Post a Comment