३६१) नेपालमा हिमशृंखलाको
संख्या कति छ?
उत्तर: २८ वटा
३६२) अभिनयको उत्पत्ति कुन
वेदबाट भएको हो?
उत्तर: यजुर्वेद
३६३) हाल नेपालमा कति
मन्त्रालय छन्?
उत्तर: ३१ वटा
३६४) २०१५ मा हज गर्न गएका
कति व्यक्तिको मक्कामा भएको भाग दौड मा मृत्यु भएको थियो?
उत्तर: ७१७
३६५) हाल नेपालमा गा.वि.स
विहिन जिल्ला कतिवटा छन्?
उत्तर: २ वटा (काठमाडौँ र भक्तपुर)
३६७) सबैभन्दा हलुका ग्यास
कुन हो?
उत्तर: हाइड्रोजन
३६८) चितवनको बछौलीमा रहेको
जातीय संग्रहालय नाम के हो?
उत्तर: थारु संस्कृतिक संग्रहालय तथा अनुसन्धान
केन्द्र
(प्रचलित ब्लग तथा पेजहरुमा चितवनको थारु
संग्रहालय हो भने बर्दियाको थारु सांस्कृतिक संग्रहालय हो भनेर गलत प्रचार भएको)
३६९) चन्द्रमामा पहिलो पटक
गल्फ खेल्ने व्यक्ति को हुन्?
उत्तर: एलान शेपार्ड
अन्तरिक्षमा पुग्ने दोश्रो तथा अमेरिकाका प्रथम
अन्तरिक्ष यात्री उनि मे ५, १९६१ मा अन्तरिक्षमा पुगेका थिए
३७०) पश्चिममा सुर्योदय
हुने ग्रहहरु कुन कुन हुन्?
उत्तर: शुक्र र अरुण
(केहि पुस्तकमा अरुण ग्रहको मात्रै नाम भएको भने
केहीमा शुक्रको मात्रै भएको वास्तवमा दुवै ग्रहमा सुर्य पश्चिममा उदाउछ)
३७१) Moring star भनेर कुन ग्रहलाई चिनिन्छ?
उत्तर: शुक्र ग्रह
शुक्र ग्रहलाई Evening star पनि भनिन्छ | बुध
ग्रहलाई पनि बेलुकाको तारा मानिए पनि बर्षको केहि हप्ता मात्रै बेलुका चम्किलो
देखिने तथा शुक्र भन्दा कम चहकिलो भएको र प्राचिन कालदेखि ग्रीक,रोम तथा बेबिलोन
बासीहरुले बेलुका तथा बिहानीको तारा मान्दै आएको ग्रह भने शुक्र नै हो | शुक्र
ग्रहलाई “भेडा गोठालाको तारा” पनि भनिन्छ | (श्रोत: युनिभर्स टुडे)
सुक्रलाई चिनिने अन्य नामहरु:
Brightest Planet
Morning star
Evening Star
Sister and twin planet of the Earth
Goddess of love and beauty
Planet of Mistery
Hottest Plannet
Morning star
Evening Star
Sister and twin planet of the Earth
Goddess of love and beauty
Planet of Mistery
Hottest Plannet
३७२) नेपालका राजवंशी
जातिमा प्रचलित लोग्ने बितेकी विधवा नारिले नाता नपर्ने परपुरुशलाई लोग्ने जस्तै
बनाएर राख्ने प्रथालाई के भनिन्छ?
उत्तर: डंगुवा प्रथा
३७३) चन्द्रमाबाट आकासको रङ
कस्तो देखिन्छ?
उत्तर: कालो
३७४) नेपालमा रबर खेतीको
सुरुवात भएको जिल्ला कुन हो?
उत्तर: झापा
झापा जिल्लाका अन्य केहि
बिशेषताहरु:
नेपालको सर्वाधिक धान फल्ने जिल्ला
नेपालको सर्वाधिक खाद्यान्न उत्पादन हुने जिल्ला
नेपालको सर्वाधिक चिया खेति हुने जिल्ला
नेपालको सर्वाधिक चिया फल्ने जिल्ला
नेपालको सर्वाधिक सुपारी फल्ने जिल्ला
नेपालको सर्वाधिक चिया खेति हुने जिल्ला
नेपालको सर्वाधिक चिया फल्ने जिल्ला
नेपालको सर्वाधिक सुपारी फल्ने जिल्ला
सनपाट उत्पादनका प्रमुख ३ जिल्ला (झापा, सुनसरी र मोरङ) मध्ये एक
सर्प संग्रहालय भएको जिल्ला
नेपालको तेश्रो लामो पुल(कन्काई पुल) भएको जिल्ला
नेपालको दोश्रो(केचना) होचो स्थान भएको जिल्ला
लाहुरेको सहर धरानपछी सर्वाधिक लाहुरेवस्ती भएको(दमक) जिल्ला
नेपालको सबैभन्दा ठुलो पशु बजार(दमक पशु बजार) भएको जिल्ला
अन्य जिल्लाहरुको तुलनामा सबैभन्दा कम(२ जिल्ला संग मात्रै) जिल्ला संग सिमाना जोडिएको जिल्ला
नेपालको सबैभन्दा दक्षिण बिन्दु(लोदाबारी) भएको जिल्ला
महाभारतकालमा भीमसेनले किचक बध गरेको स्थान(किचकबध) भएको जिल्ला
महाभारतकालमा अर्जुनले गाईलाई पानि खुवाउन कुवा बनाएको(अर्जुनधारा) जिल्ला
सर्प संग्रहालय भएको जिल्ला
नेपालको तेश्रो लामो पुल(कन्काई पुल) भएको जिल्ला
नेपालको दोश्रो(केचना) होचो स्थान भएको जिल्ला
लाहुरेको सहर धरानपछी सर्वाधिक लाहुरेवस्ती भएको(दमक) जिल्ला
नेपालको सबैभन्दा ठुलो पशु बजार(दमक पशु बजार) भएको जिल्ला
अन्य जिल्लाहरुको तुलनामा सबैभन्दा कम(२ जिल्ला संग मात्रै) जिल्ला संग सिमाना जोडिएको जिल्ला
नेपालको सबैभन्दा दक्षिण बिन्दु(लोदाबारी) भएको जिल्ला
महाभारतकालमा भीमसेनले किचक बध गरेको स्थान(किचकबध) भएको जिल्ला
महाभारतकालमा अर्जुनले गाईलाई पानि खुवाउन कुवा बनाएको(अर्जुनधारा) जिल्ला
३७५) नेपालको कुन शहरलाई
अन्तराष्ट्रिय शान्ति शहर मानिन्छ?
उत्तर: लुम्बिनी
३७६) नेपालमा सांस्कृतिक
शहर कतिवटा छन्?
उत्तर: ३ वटा ( भक्तपुर, ललितपुर, जनकपुर)
३७७) नेपालको मेडिकल शहर
भनेर कुन शहरलाई चिनिन्छ?
उत्तर: चितवन
३७८) नेपालको ब्यापारिक शहर
भनेर कुन शहरलाई चिनिन्छ?
उत्तर: बिरगंज
३७९) नेपालको औद्योगिक शहर
भनेर कुन शहरलाई चिनिन्छ?
उत्तर: हेटौडा
३८०) नेपालको ऐतिहासिक सहर
भनेर कुन सहरलाई चिनिन्छ?
उत्तर:
गोरखा
No comments:
Post a Comment