Saturday, 30 January 2016

ज्ञान सागर प्रश्नोत्तर भाग-९

१६१) नेपाल कति डिग्री अक्षांश र देशान्तर विच अवस्थित छ?
उत्तर: २६ डिग्री २२ मिनट देखि ३० डिग्री २७ मिनट उत्तरी अक्षम्श सम्म र ८० डिग्री ४ मिनट देखि ८८ डिग्री १२ मिनट पूर्वी देशान्तर सम्म
१६२) कोशी नदीको औशत जलप्रवाह कति रहेको छ?
उत्तर: १५६४ क्युविक मिटर प्रतिसेकेन्ड
१६३) इन्द्र सरोवर कहाँ रहेको छ?
उत्तर: मकवानपुर
१६४) सन् २०१६ जनवरीमा सम्पन्न बंगबन्धु गोल्डकप उपाधि कसले जित्यो?
उत्तर: नेपाल
१६५) कुसुमपुरी कुन जिल्लाको पुरानु नाम हो?
उत्तर: पर्वत
१६६) प्रथम विश्वयुद्धको सुरुवात कहिले भएको थियो?
उत्तर: सन् १९१४ जुलाई २८
१६७) गोपालवंशीहरु पछी नेपालमा कुन वंशको शासन चलेको थियो?
उत्तर: अहिरवंशी
१६८) भगवान बुद्धले पहिरने गेरुवा रंगको वस्त्रलाई के भनिन्छ?
उत्तर: चिवर
१६९) नेपालि कविताको क्षेत्रमा प्रयोगवादी धारको सुत्रपात गर्ने कवी को हुन्?
उत्तर: मोहन कोइराला
१७०) प्रथम विश्वयुद्ध पछी गठन भएको अन्तराष्ट्रिय स्तरको संगठन कुन थियो?
उत्तर: राष्ट्र संघ
१७१) UNO को सुधार सम्बन्धि Quiet Revolution नामक प्रतिवेदन पेस गर्ने संयुक्त राष्ट्र संघका महासचिव को हुन्?
उत्तर: कोफी अन्नान
१७२) आनुवंशिक विविधता भनेको के हो?
उत्तर: कुनै जीवको आफ्नै समुहभित्र एकापसबीच देखिने वंशानुगत विविधता र यसै जीवको एउटा समूहदेखि अर्को समूह अर्थात् समूह समुह बीच देखिने समुहगत विविधता
१७३) नेपालको बुद्ध एयर र बंगलादेशको नोभो एयरविच विमान मर्मतसम्भार सम्झौता कहिले भयो?
उत्तर: सन् २०१६ जनवरी २२
१७४) ज्ञान सागरले एउटा सानु व्यवशाय सुरु गरे र पहिलो दिन उसले रु १ आम्दानी गरे | हरेक दिन उनले आफ्नु अघिल्लो दिनको भन्दा २ गुना आम्दानी गर्दै गए भने उनको दसौ दिनको आम्दानी कति होला?
उत्तर: २^९
१७५) हाल नेपाल सरकारले प्रयोग गर्ने निसाना छाप कसले तयार परेको हो?
उत्तर: नबिन्द्रमान राज भण्डारी, हिमालय गौतम र कृष्ण श्रेष्ठ
१७६) वरिस्ठ साहित्यकार मिर्जा गालिव कुन भाषा संग सम्बन्धित छन्?
उत्तर: उर्दु
१७७) लिच्छविकालमा प्रधान न्यायाधिसलाई के भनिन्थ्यो?
उत्तर: महासर्वदण्डनायक
१७८) बेडेन पावेल स्काउट पिक कुन जिल्लामा छ?
उत्तर: रसुवा
१७९) मसिने चौर विमानस्थल कुन जिल्लामा पर्छ?
उत्तर: डोल्पा जिल्ला
१८०) परियोजनाका रुपमा स्थापित नेपाल टेलिभिजन कहिले सस्थानमा रुपान्तरित भयो?

उत्तर: २०४२ पौष १२ गते

No comments:

Post a Comment