१४१) राजस्व चुहावट ऐन. २०५२ अनुसार राजस्व भन्नाले के बुझिन्छ?
उत्तर: कानुन बमोजिम सरकारलाई
तिर्नु वा बुझाउनु पर्ने भन्सार, महसुल, अन्त-सुल्क, आयकर, मुल्य अभिब्रिद्दी कर,
सवारी साधन कर, घर जग्गा बहाल कर, सम्पत्ति कर वा घरजग्गा रजिस्ट्रेसन दस्तुरका
साथै प्रचलित कानुन बमोजिम लाग्ने अन्य कर तथा गैरकर राजस्व
१४२) विद्युतधाराको आधारभूत एकाइ एम्पियर हो भने तापक्रमको आधारभूत एकाइ के
हो?
उत्तर: केल्भिन
१४३) प्रकाश एक माध्यमबाट अर्को माध्यममा जाँदा दुइ माध्यम छुट्टिने बिन्दुमा
बांगीएर जाने क्रियालाई के भनिन्छ?
उत्तर: प्रकासको आवर्तन
१४४) “कुशल शासकहरु भविष्यको सोचाइ गर्छन, तर नेताहरुलाई चुनावको मात्र चिन्ता
हुन्छ” यो भनाइ कसको हो?
उत्तर: अब्राहम लिंकन
१४५) सगरमाथा राष्ट्रिय निकुन्जलाई विश्वसम्पदा सुचिमा कहिले सुचिकृत गरिएको
हो?
उत्तर: सन् १९७९
१४६) लामो समयको तयारि पछी पशुपति क्षेत्रमा विद्युतीय शवदाह गृह संचालन कहिले
देखि सुरु भयो?
उत्तर: वि.स. २०७२ माघ १० गते
१४७) नेपालको संविधान २०७२ ले निर्वाचन क्षेत्रको सम्बन्धमा कस्तो व्यवस्था
गरेको छ?
उत्तर: जनसंख्यालाई मुख्य र
भूगोललाई दोश्रो आधार मानि संघीय कानुनबमोजिम प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण
गरिने र प्रदेशभित्र रहेका प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र रहने
१४८) तेश्रो जीवनस्तर मापन सर्वेक्षण अनुसार नेपालमा कृषिमा आश्रित जनसंख्या
कति % रहेको छ?
उत्तर: ७४%
१४९) प्रसिद्द रानी महल दरबार कहाँ रहेको छ?
उत्तर: पाल्पा
१५०) नेपालमा निशुल्क प्रशुती सेवा कहिले देखि प्रदान गर्न थालिएको हो?
उत्तर: वि.स २०६५ माघ १ गते
१५१) हाल नेपाल राजपत्रमा कति भाग छन्?
उत्तर: ६ भाग
१५२) सबैभन्दा बढी गुम्बा भएको जिल्ला कुन हो?
उत्तर: सोलुखुम्बु
१५३) नेपालको पहिलो दुतावास कहाँ खोलिएको थियो?
उत्तर: बेलायत
१५४) सार्वजनिक प्रशासनमा O and M को पुरा रुप के हो?
उत्तर: Organization and Management
१५५) बालबालिका हकहितका लागि परिलक्षित बालअधिकारसम्बन्धि महासन्धिलाई नेपालले
कहिले अनुमोदन गर्यो?
उत्तर: वि.स. २०४७ भदौ २९
गते
१५६) सुर्यबाट सबैभन्दा नजिक रहेको ग्रह कुन हो?
उत्तर: बुध
१५७) सूर्यलाई सम्पूर्ण रुपमा ढाक्ने ग्रहणलाई खग्रास सुर्यग्रहण भनिन्छ भने
सुर्यको केहि अंश मात्र ढाक्ने ग्रहणलाई के भनिन्छ?
उत्तर: खण्डग्रास सुर्यग्रहण
१५८) पृथ्वीको उत्पत्ति सम्बन्धि वायवीय राशी(The gaseous theory) प्रस्तुत गर्ने विद्वान को
हुन्?
उत्तर: इमानुयल कान्ट
१५९) विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो?
उत्तर: म्याग्दीमा
कालिगण्डकीनदीले बनाएको गल्छी
१६०) अस्ट्रेलियामा पाइने घासे मैदानलाई के भनिन्छ?
उत्तर: डाउन्स
No comments:
Post a Comment