Saturday, 30 January 2016

ज्ञान सागर प्रश्नोत्तर भाग-७

121)  भूतको भिनाजु भनेर कसलाई चिनिन्छ?
उत्तर: बासुदेब लुइँटेल
122)  कोइलिको स्वरलाई के भनिन्छ?
उत्तर: पंचम
123)  नेपाली साहित्यका सताब्दी पुरुष को हुन?
उत्तर: सत्यमोहन जोशी
१२४) सबैभन्दा पहिले गित रेकर्ड गराउने नेपाली गायक को हुन्?
उत्तर: सेतुराम
१२५) आयमेली कवी भनेर कसलाई चिनिन्छ?
उत्तर: तिलविक्रम नेम्वांग
१२६) राष्ट्रिय जनगणना २०६८ अनुसार सबैभन्दा बढी बोलिने ५ मातृभाषा कुन कुन हुन्?
उत्तर: नेपालि, मैथिली, भोजपुरी, थारु र तामांग
१२७) कानुनि रुपमा नेपाली खस भाषाले नेपालको राष्ट्रभाषाको मान्यता कहिले प्राप्त गर्यो?
उत्तर: वि.स २०१५ मा
१२८) नेपालमै प्रकाशित नेपाली भाषाको पहिलो पत्रिका कुन हो?
उत्तर: सुधासागर
१२९) “वेदमा के छ” नामक पुस्तकका लेखक को हुन्?
उत्तर: स्वामी प्रपन्नाचार्य
१३०) नेवारी साहित्यको उर्वर काल भनेर कुन समयलाई चिनिन्छ?
उत्तर: मल्ल काल
१३१) नेवारी भाषाको पहिलो कवी कसलाई मानिन्छ?
उत्तर: महेन्द्र मल्ल
१३२) साझा पुरस्कारको स्थापना कहिले भएको हो?
उत्तर: वि.स. २०२६ साल
१३३) पृथ्वी प्रज्ञा पुरस्कार कति कति बर्षमा प्रदान गरिन्छ?
उत्तर: ४/४ बर्षमा
१३४) युवा बर्ष मोति पुरस्कार कति बर्षभन्दा कम उमेरका भाषा एवं साहित्यसेवीलाई प्रदान गरिन्छ?
उत्तर: ४० बर्ष
१३५) मदन पुरस्कार प्राप्त गर्ने एकै परिवारका सदस्य को को हुन्?
उत्तर: धनुषचन्द्र गौतम (२०३५, घामका पाइलाहरु) र ध्रुवचन्द्र गौतम (२०४०, अलिखित)
१३६) सिंह दरबार कुन विदेसी दरबारको अनुकरण गरि बनाइएको मानिन्छ?
उत्तर: भर्सिलेज दरबार
१३७) रोजर फेडेरर कुन खेल संग सम्बन्धित छन्?
उत्तर: टेनिस
१३८) कुन देशलाई क्रिकेटको घर भनि चिनिन्छ?
उत्तर: बेलायत
१३९) विश्वको सबैभन्दा पुरानु मानिने पोलो खेलको सुरुवात कुन देशबाट भएको हो?
उत्तर: इरान
१४०) नेपाल सरकार(कार्य विभाजन) नियमावली, २०७२ मा व्यवस्था भएअनुसाए विपत व्यवस्थापनसम्बन्धि कार्य कुन मन्त्रालय अन्तर्गत पर्दछ?

उत्तर: गृह

No comments:

Post a Comment