101) लक्ष्मी प्रसाद देवकोटाको पुस्तक मुनामदन पहिलो पटक कहिले
प्रकाशित भएको थियो?
उत्तर: वि.स. १९९६
102) शब्द् विद्या र चंद्र ब्याकरणका का रचनाकार को हुन?
उत्तर: अंशुवर्मा
103) नेपाली साहित्यमा वेदब्यास उपनामले चिनिने साहित्यकार को
हुन?
उत्तर: हेमांग दीक्षित
104) 3 पटक मदन पुरस्कार पाउन सफल सत्यमोहन जोशीको सबैभन्दा पाहिले
सो पुरस्कार जित्न सफल कृति कुन हो?
उत्तर: हाम्रो लोक संस्कृति (वि.स. २०१४)
105) प्रथम पटक प्रकाशित हुँदा गोरखापत्रको मूल्य कति राखिएको
थियो?
उत्तर: ४ मोहोर
106) रामयणमा काण्ड, महाभारतमा पर्व भए झै पूराणमा के हुन्छ?
उत्तर: स्कन्द
107) भूपी शेरचनको नवारान्को नाम के थियो?
उत्तर: भाग्यमान शेरचन
108) तुलशिलाई आध्यात्मिक भाषामा के भनिन्छ?
उत्तर: विष्णुप्रिया
109) नेपाली भाषा साहित्यको पहिलो नारी सिर्जना मानिने "राजधर्म"
की रचयिता को हुन?
उत्तर: ललितत्रिपुरासुन्दरी
110) शिलालेख सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ?
उत्तर: इपिग्राफी
111) कुन लिपिलाई नेपालकै पहिलो लिपि मानिन्छ?
उत्तर: ब्राह्मी लिपि
112) नेवारी साहित्यका महाकवि भनेर कसलाई चिनिन्छ?
उत्तर: सिद्दिदास अमात्य
113) नेपाली साहित्यकार "घटोत्कच"
को वास्तविक नाम के हो?
उत्तर: बालमुकुन्ददेब पाण्डे
114) सबैभन्दा बढ़ी अर्थ लाग्ने अंग्रेजी शब्द कुन हो?
उत्तर: SET
115) तिब्बती भाषामा ल्होसारको अर्थ के हुन्छ?
उत्तर: नयाँ बर्ष
116) let's
visit to Nepal कृति कसको रचना हो?
उत्तर: आंग सांग सुची
117) साहित्यकार धुस्वा सायमिको वास्तविक नाम के हो?
उत्तर: गोविन्दबहादुर मानन्धर
118) स्वर्गको दरबार पुस्तकका लेखक को हुन?
उत्तर: सुक्रराज शास्त्री
119) सेतो गुराँस लाई के भनिन्छ?
उत्तर: चिमाली
120) द्वन्द कालीन परिस्थिति मा आधारित उपन्याश "पल्पशा क्याफेका"
लेखक को हुन?
उत्तर: नारायण वाग्ले
No comments:
Post a Comment