81) झूमा प्रथा कुन सम्प्रदायमा प्रचलित छ?
उत्तर: शेर्पा(बौद्ध)
82) आर्यसमाजको प्रवर्तक कसलाई मानिन्छ?
उत्तर: स्वामी दयानन्द सरस्वति
83) प्रसिद्द तीर्थस्थल गोसाइकुण्ड कुन पहाड़को फेदिमा अवस्थित छ?
उत्तर: निलाद्री
84) यज्ञ अनुष्ठान विधि उल्लेख भएको वेद कुन हो?
उत्तर: यजुर्वेद
85) लट्ठी लौरो बाजा कुन सिमान्तकृत जातिको लोकबाजा हो?
उत्तर: राउटे
86) हिन्दू धार्मिक मान्यता अनुसार मानव शरिर को लम्वाइ कति
हुने विश्वास छ?
उत्तर: ९६ अंगुल (यसैलाई आधार मानेर जानेमा ९६ कवच रहने मान्यता छ)
87) कुम्भकर्णकी श्रीमतीको नाम के थियो?
उत्तर: बज्रमाला
88) धान नाचमा गाइने गितलाई के भनिन्छ?
उत्तर: पालम
89) राष्ट्रिय आरोग्य दिवस कहिले मनाइन्छ?
उत्तर: काग तिहारको दिन
90) मानिस जन्मे देखि बचुँजेल सम्मका क्रियाकलाप चित्रण गर्ने
किरात जातिको नाच लाई के भनिन्छ?
उत्तर: साकेला शिली
91) 36 किलोमीटर लामो नगुम्पा हिमनदीको उद्गम बिन्दू कुन हिमालमा
रहेको छ?
उत्तर: चोयु हिमाल
92) प्रसिद्द पथिभरा भगवतीको मंदिर कुन जिल्लामा रहेको छ?
उत्तर: ताप्लेजुंग
93) प्रसिद्द मुक्तिनाथ मंदिर कुन जिल्लामा रहेको छ?
उत्तर: मुस्तांग
94) चेपांग जातिलाइ प्रजा नामाकरण कहिले गरिएको हो?
उत्तर: वि.स. २०३४
95) कुन जातिलाइ पाल्की बोक्ने जात पनि भनिन्छ?
उत्तर: झागड
96) मालश्री धुनको विशेस सम्बन्ध कुन चाड संग रहेको छ?
उत्तर: दसैँ
97) गाइको पुच्छरलाई शेष नागको प्रतिक मानिन्छ भने सिंग लाई के
को प्रतिक मानिन्छ?
उत्तर: सुमेरु र कुमेरु पर्वत
98) नागा जाति कुन देशका आदिवासी जाती हुन?
उत्तर: भारत
99) पशुपतिमा भारतीय भट्ट पुजारी राख्ने प्रचलन कस्ले चलाएका
हुन?
उत्तर: आदि शंकराचार्य (८ औ शताब्दीमा)
100) कुन साहित्यकार लाई कृष्ण द्वैपायन पनि भनिन्छ?
उत्तर: वेदब्यास
No comments:
Post a Comment