[२१] सन्थाल जातिहरु
बसोबास गर्ने जिल्लाहरु कुन कुन हुन्?
उत्तर: झापा र मोरंग
[२२] सी.एन.एन. हिरो २०१५ बाट सम्मानित म्यागी डोयन कुन
सस्थासंग आबद्ध छिन?
उत्तर: कोपिल भ्याली चिल्ड्रेन
होम
==============================
नेपालका अन्य सी.एन.एन. हिरोहरु:
अनुराधा कोइराला : २०१०
पुष्पा बस्नेत : २०१२
============================
[२३] बेल विवाह गर्ने प्रचलन कुन
जातिमा रहेको छ?
उत्तर: नेवार
[२४] सुचनाको हक नेपालको
संविधान-२०७२ को कति औ धारमा रहेको छ?
उत्तर: २७ औ
[२५] नेपाली भाषाको पहिलो मौलिक
उपन्यास कुन हो?
उत्तर: रूपमती
[२६] नेपालको सबैभन्दा कम उचाइमा
रहेको जिल्ला सदरमुकाम कुन हो?
उत्तर: जलेश्वर
[२७] पाल्पा जिल्ला के को लागि
प्रसिद्द छ?
उत्तर: ढाका टोपी र करुवा
[२८] नेपालको राष्ट्रिय गानामा
कति जना गायक गायिकाको स्वर समेटिएको छ?
उत्तर: २० जना
[२९] नेपालको जनगणना २०६८ अनुसार
जनघनत्व सबैभन्दा कम भएको जिल्ला कुन हो?
उत्तर: मनांग
[३०] अधिकबर्ष कति दिनको हुन्छ?
उत्तर: ३६६
[३१] नेपालको जनगणना २०६८ अनुसार
नेपालको सबैभन्दा कम साक्षर जिल्ला कुन हो?
उत्तर: रौतहट
[३२] Ladies Peak भनेर कुन हिमाललाई चिनिन्छ?
उत्तर: अमाद्ब्लम
======================================
आमाले आफ्ना सन्तानको रक्षाको
लागि आगाडी हात फैलाएको जस्तो देखिने ६,८१२ मिटर अग्लो हिमाल अमद्ब्लम हो | जसको
अर्थ हुन्छ “mothers necklace” | त्यसैले
यो हिमाललाई हिमालकी आमा पनि भनिन्छ | श्रोत: विकिपेडिया/नेट
=====================================
[३३] बेलायतमा औद्योगिक क्रान्ति
कतिऔ शताब्दीमा सम्पन्न भयो?
उत्तर: अठारौ देखि उन्नाइसऔ
(१७६० देखि १८४० सम्म) श्रोत:विकिपेडिया
[३४] नेपालमा बाघको संख्या कति
रहेको छ?
उत्तर: १९८ (गणना बर्ष: सन्
२०१३)
=======================================
चितवन राष्ट्रिय निकुन्ज = १२० वटा
बर्दिया राष्ट्रिय निकुन्ज = ५०
वटा
बाँके राष्ट्रिय निकुन्ज = ४ वटा
पर्सा वन्यजन्तु आरक्ष = ७ वटा
शुक्लाफाट वन्यजन्तु आरक्ष = १७
वटा
=========================================
[३५] निलगिरी हिमाल कुन अंचलमा
पर्छ?
उत्तर: धौलागिरी
[३६] नेपालको भूकम्प नजाने शहर
भनेर कुन सहरलाई चिनिन्छ?
उत्तर: पनौती
[३७] प्रथम विश्व युद्धमा नेपाली
सेनाको नेतृत्व कसले गरेका थिए?
उत्त: बबर समशेर
[३८] सुलिगढ़ झरना समुन्द्र
सतहबाट कति मिटर उचाइमा रहेको छ?
उत्तर: ३६१३ मिटर
[३९] सबैभन्दा पहिले निजीकरण
गरिएको उद्योग कुन हो?
उत्तर: बासबारी छाला जुत्ता
उद्योग
[४०] नेपालभित्र फेला परेको मातृत्व, पितृत्वको ठेगाना पत्ता नलागेको बेवारिसे नाबालक कुन आधारमा नेपालको नागरिक
ठहर्दछ ?
उत्तर: वंशज
No comments:
Post a Comment