[१] प्रसिद्द अमेरिकी पत्रिका टाइमले यस बर्षको “टाइम पर्सन अफ द इयर” कसलाई घोषणा गरेको छ?
उत्तर: एंगेला मार्केल
=======================================
[२] नेपालको पहिलो हुलाक टिकटमा कुन चिन्ह अंकित छ?
उत्तर: श्रीपेच र क्रश खुकुरी
=======================================
[३] विश्वमा हाल कति राष्ट्र धर्म निरपेक्ष छन्?
उत्तर: ५७
=======================================
[४] पृथ्वीको बहिनि ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ?
उत्तर: सुक्र
=======================================
[५] मासिक रजस्वला बन्द भएकी नारिलाई के भनिन्छ?
उत्तर: अनार्वाता
=======================================
[६] स्वयम्भुको उत्पत्ति के बाट भएको मानिन्छ?
उत्तर: कमलको फुल
=======================================
[७] जंगबहादुर कि आमाको नाम के हो?
उत्तर: गणेश कुमारी
=======================================
[८] सबैभन्दा छिटो उड्ने किरा कुन हो?
उत्तर: माहुरी
=======================================
[९] भुपरिवेस्थित राष्ट्र नभएको महादेश कुन हो?
उत्तर: उत्तर अमेरिका
=======================================
[१०] पुरुषद्वारा महिलाको शव निरीक्षण गर्न नपाइने देश कुन हो?
उत्तर: पाकिस्तान
=======================================
[११] नेपालको सबैभन्दा कम क्षेत्रफल भएको औद्योगिक क्षेत्र कुन हो?
उत्तर: धनकुटा औद्योगिक क्षेत्र
=======================================
[१२] तेर्हौ योजनाले पर्यटकको दैनिक खर्च कम्तिमा कति पुर्याउने लक्ष लिएको छ?
उत्तर: ५० अमेरिकी डलर
=======================================
[१३] नेपाल सरकारले कहिले देखि निजि विमान सेवालाई अन्तरराष्ट्रिय उडानको अनुमति दिएको थियो?
उत्तर: वि.स. २०५३
=======================================
[१४] लैंगिकता र विकास दृष्टिकोणले विकाशको केन्द्रबिन्दु के लाई मान्दछ?
उत्तर: महिला र पुरुष विचको सामाजिक सम्बन्ध
=======================================
[१५] प्रस्तावित पन्चेस्वर जलविद्युत परियोजनाको क्षमता कति रहेको छ?
उत्तर: ६४ लाख ८० हजार किलोवाट
=======================================
[१६] भिन्नोदर भन्नाले के बुझिन्छ?
उत्तर: सौतिनी दाजुभाई
=======================================
[१७] ‘साली-भिनाजुका पाइलाहरु’ नामक स्थान कुन जिल्लामा पर्दछ?
उत्तर: सुर्खेत
=======================================
[१८] high sea भन्नाले के बुझिन्छ?
उत्तर: सबै देशले प्रयोग गर्न पाउने खुल्ला समुन्द्र
=======================================
[१९] भारतको जस्तै स्वरूप भएको नेपालको जिल्ला कुन हो?
उत्तर: संखुवासभा
=======================================
[२०] पहिलो पटक रजस्वला भएकी नारीलाई के भनिन्छ?
उत्तर: अनग्निका
=======================================
No comments:
Post a Comment