Thursday, 3 March 2016

ज्ञान सागर प्रश्नोत्तर भाग - २४

५२१) हाल एसियाली विकास बैंकका अध्यक्ष को छन्?
उत्तर: ताकेहिको नाकाओ
५२२) गौतम बुद्द अन्तराष्ट्रिय विमान स्थल कसको सहयोगमा बनाइएको हो?
उत्तर: एसियाली विकास बैंक
५२३) २ चालक को मृत्यु हुने गरि कष्ठमंड़प एयर को जहाज दुर्घटना कहिले भयो?
उत्तर: वि.स. २०७२ फागुन १४ गते शुक्रबार
५२५) नेपाल खानेपानी संस्थानको स्थापना कहिले भएको हो?
उत्तर: वि.स. २०२९ सालमा खानेपानी गोस्वराको नामले
५२६) राष्ट्रिय योजना आयोगको स्थापना कहिले भएको हो?
उत्तर: वि.स. २०१३ साल
५२७) “ध्यानको कलामा आफुलाई तालिम दिने मानिस सत्यको बिचमा हुन्छ” यो भनाइ कसको हो?
उत्तर: गौतम बुद्ध
५२८) चौथो स्वास्थ्य सेवा दिवस कहिले मनाइयो?
उत्तर: २०७२ फागुन १५ गते
नारा: “दक्ष जनशक्ति, गुणस्तरीय सेवा : सबैका लागि टेवा”
५२९) पिपल कहाँ बाट पृथ्वीमा ल्याइएको हो?
उत्तर: स्वर्ग
५३०) भगवान रामको विमानमा रहेका २ वृक्ष के के हुन्?
उत्तर: पारिजात र पिपल
५३१) वि.स. २०७२ गोर्खा भूकम्पमा परि कति सम्पदामा क्षति पुगेको छ?
उत्तर: ७५३
काठमाडौँ : २५०
पाटन : १३०
भक्तपुर : ७८
अन्य: २९५
५३२) काठमाडौँ उपत्यकामा मापदण्ड पुरा नगर्ने प्लास्टिक झोला प्रतिबन्ध कहिले देखि गरिएको हो?
उत्तर: वि.स. २०७२ बैसाख १ गते
प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्दिशिका, २०६८ अनुसार २०*३५ इन्च भन्दा साना र ४० माइक्रोन भन्दा कम मोटाइका झोला मापदण्ड विपरितका हुन्
५३३) वि.स. २०७२ सालमा उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार कसलाई प्रदान गरियो?
उत्तर: डा रोशन न्यौपाने (रु. १,००,०००)
वि.स. २०७२ मा स्वास्थ्य सेवा पुरस्कार प्राप्त गर्ने स्वास्थ्यकर्मी
सन्तोषी श्रेष्ठ (स्टाफ नर्स जिल्ला अस्पताल गोरखा)
दिलिपकुमार चौधरी (जिल्ला स्वास्थ्य कार्यालय सुनसरी सिअहेब)
जनस्वास्थ्य अधिकृत कैलाशकुमार गुप्ता (आम्बुंग स्वास्थ्य चौकी)
डा. शरदचन्द्र बराल (जिल्ला स्वास्थ्य कार्यालय अछाम)
५३४) ६५ बर्षे नागरिक उडययन इतिहासमा कति हवाई दुर्घटना भएका छन्?
उत्तर: ६५ वटा
५३५) नेपालमा कति प्रजातिका सर्प पाइन्छन?
उत्तर: ८९ प्रजातिका
नेपालमा भएका सर्प मध्ये १७ प्रजाति बिषालु सर्प हुन्
नेपालमा ४ प्रजातिका(कमान कोब्रा, कमन करेन्ट, स्कल्ड, भाईपर, रसेल्स भाईपर) बिषालु सर्पको टोकाईको उपचार गर्ने औषधि उपलब्ध छ
नेपालको एकमात्र सर्प संग्रहालय दमक रेडक्रस सोसाइटिमा ४५ प्रजातिका १५० सर्प रहेका छन्
सर्प संग्रहालयमा रहेका सर्पहरु सबै मृत अवस्थामा संग्रहित गरिएका छन्

५३६) विराट गोल्डकप २०७२ को उपाधि कुन क्लब ले हात पारेको छ?
उत्तर: नेपाल पुलिस क्लब (पुरस्कार रासी: ट्रफी सहित ५ लाख १ हजार)
५३७) अन्तराष्ट्रिय फुटबलको सर्बोच्च संस्था फिफामा हाल अध्यक्ष को रहेका छन्?
उत्तर: जियानी इन्फान्टिनो
निर्वाचित हुनु अघिको जिम्मेवारी: युरोपेली फुटबल महासंघको महासचिब

फिफाको ५० बर्षे इतिहाशमा उनि चौथो अध्यक्ष हुन्  

No comments:

Post a Comment