Monday, 21 December 2015

समसामयिक वस्तुगत प्रश्न भाग - १४

[८१] लेनिनको जन्म कुन देशमा भएको हो?
उत्तर: रसिया
( अप्रिल १०, १८७० मा जन्मिएका भ्लादिमिर लेनिन कार्ल मार्कका समर्थक हुन् | उनको कम्युनिस्ट सिद्धान्तलाई लेनिनबाद भनिन्छ | )
[८२] हिन्दु धर्ममा ३३ कोटी देवता मानिन्छ | ३३ कोटीको अर्थ के हो?
उत्तर: ३३ प्रकारका
( कोटीको अर्थ ३३ करोड नभई ३३ प्रकारका हुन् )
[८३] मानव शरीरमा कति प्रकारका मांशपेशी हुन्छन?
उत्तर: ३
( involuntary muscle also known as smooth muscle, cardiac muscle also known as myocardium, skeletal muscle also known as voluntary muscle)
[८४] ताओ धर्म कुन देश संग सम्बन्धित छ?
उत्तर: चीन
[८५] कफीको उत्पादन सुरुवात कुन देशबाट भएको हो?
उत्तर: इथियोपिया
( पन्ध्रौ देखि प्रयोगमा ल्यायिएको पेय पदार्थ कफीको सुरुवात इथियोपिया मा भएको मानिन्छ | हाल विश्वका ७० भन्दा बढी देशमा कफी खेति गरिन्छ | )
[८६] भिटामिन ए को रासायनिक नाम के हो?
उत्तर: रेटीनोल
( बृद्दी, विकास र रोग प्रतिरोध क्षमताको विकाशका लागि आवस्यक भिटामिन ए मा Retinol, Retinal, Retinoic acid, Provitamin A carotenoid Beta Carotene जस्ता यौगिक हुन्छन | )
[८७] हिन्दु धर्मका सम्प्रदाय कुन कुन हुन्?
उत्तर: शैव, वैष्णव र शाक्त
[८८] नेपालको इतिहाशमा योग्य पिताका योग्य पुत्र कसलाई मानिन्छ?
उत्तर: बहादुर शाह
[८९] सिंगमरमरको देश भनेर कुन देशलाई चिनिन्छ?
उत्तर: इटाली
[९०] विश्वको पहिलो राष्ट्रपति को हुन्?
उत्तर: शिसेरो
[९१] पाटन विमानस्थल कुन जिल्लामा पर्दछ?
उत्तर: बैतडी
( २०३७ सालमा हवाई मैदान निर्माण सुरु भएको पाटन विमानस्थलमा २०४२ देखि हवाई सेवा सुरु भएको थियो | हाल यो विमानस्थल बन्द भएको छ |)
[९२] विश्व बसोबास दिवस कहिले मनाइन्छ?
उत्तर: अक्टोबर महिनाको पहिलो सोमबार
( मानव जातिको आधारभूत आवस्यकता बसोबासलाई मानव अधिकारको रुपमा ब्याख्या गर्दै यो दिवस मनाउन सुरु गरिएको हो | यो दिवसले भविष्यमा सन्ततिहरुको बसोबास सुनिस्चिततालाई यसले उदेस्य बनाएको छ | सन् १९८६ देखि संयुक्त राष्ट्र संघको पहलमा यो दिवस मनाउन थालिएको हो | )
[९३] जोनाथन बि. पोस्टल अवार्ड प्राप्त गर्ने नेपाली को हुन्?
उत्तर: महाबिर पुन
( इन्टरनेट सोसाइटीले नेपालको दुर्गम गाउमा इन्टरनेट पहुच पुर्याउन योगदान दिएका महाबिर पुन लाई यो अवार्ड प्रदान गरेको हो | )
[९४] नेपालको कुन वन्यजन्तु आरक्षलाई चारको संसार भनिन्छ?
उत्तर: #नेपाल: कोशीटप्पु वन्यजन्तु आरक्ष  #विश्व:World of birds sanctuary and monkey park
#कोशी टप्पु को सिमसार भुमि र दलदल क्षेत्र विश्वमै प्रसिद्द छ | हरेक वर्ष साइबेरिया बाट हिमाल नाघेर अस्थायी चराहरु केहि महिनाको डेरा खोज्दै यहाँ आइपुग्छन | अर्ना त् नेपालको केवल यहि मात्र पाइन्छ | यसैले कोशी टप्पु लाई अर्नाको राजधानी र चारको स्वर्ग पनि भनिन्छ |)
( #World of birds sanctuary and monkey park: साउथ अफ्रीकाको केप टाउनमा रहेको यो पार्क ४ हेक्टर क्षेत्रफलमा फैलिएको छ | विश्वमा सबैभन्दा बढी प्रजातिका चराहरु यहाँ पाइन्छन | यो पार्क विशेष गरि चरा र बाँदर हरुको लागि प्रयोग गरिएको छ | )
[९५] नदीले कटान गरि ल्याएको माटो वा गिट्टीमा पाइने सुद्ध सुनको टुक्रा वा कणलाई के भनिन्छ?
उत्तर: प्लासर
[९६] विश्व शिक्षक दिवस कहिले मनाइन्छ?
उत्तर: अक्टोबर ५
( विश्व शिक्षक दिवस सन् १९९४ देखि मनाउन थालिएको हो |)
[९७] मानव जातिको अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
उत्तर: नेपालीमा: मानवशास्त्र (en: Anthropology)
[९८] सन् २०१५ को म्यागसेस पुरस्कार कसलाई प्रदान गरियो?
उत्तर: sanjib charturbedi(india), anshu gupta(india), kommali chanthavong(laos), liyaga farnando(philipins), chau thu(Myanmar)
[९९] म्यान्मारको पुरानु नाम के हो?
उत्तर:बर्मा
[१००] सरकारले लखन थापालाई औपचारिक रुपमा कहिले प्रथम सहिद घोषणा गर्यो?
उत्तर: २०७२ असोज ३ गते

( लखन थापालाई वि.स. २०५६ फागुन ११ गते सहिद घोषणा गरिएको थियो | )

No comments:

Post a Comment