Thursday, 3 December 2015

राष्ट्रिय बाणिज्य बैंक तह - ३ प्रशासन प्रथम पत्र / नमुना प्रश्न पत्र


राष्ट्रिय बाणिज्य बैंक नमुना प्रश्न पत्र
तह – ३ [प्रशासन सहायक कनिष्ठ]
पूर्णअंक: १००
समय: ३ घण्टा
प्रथम पत्र: बैंकिंग, लेखा तथा कम्प्युटर
सबै प्रश्न अनिवार्य छन् | ( २०*५=१००)
 १.      उद्धेश्य, कार्य क्षेत्र तथा सङ्गठनात्मक संरचनाका आधारमा बैंकको वर्गीकरण गरि छोटो परिचय दिनुहोस |
 २.      विनिमय अधिकार पत्र भनेको के हो? विनिमय अधिकार पत्र ऐन, २०३४ अनुसार विनिमय अधिकार पत्रको प्रस्तुतिकरणमा ध्यान दिनुपर्ने कुराहरु उल्लेख गर्नुहोस |
 ३.      नाफा नोक्सान खातामा अभिलेख राखिने शिर्षकहरुको सामान्य परिचय दिनुहोस |
 ४.      लेखा परिक्षणको महत्व लेखि यसका उदेस्यहरु उल्लेख गर्नुहोस |
 ५.      सूचना तथा प्रविधि नीति, २०६७ लागु गर्न तयार पारिएका रणनीति तथा कार्यनीतिहरु उल्लेख गर्नुहोस |


No comments:

Post a Comment