21) हाल सम्म नेपालको कति देश सँग दौत्य सम्बन्ध कायम भएको छ?
उत्तर: १४१ वटा
22) GPS को पूरा रूप के हो?
उत्तर: Global Positioning
System
23) एसियाको निलो मुटु भनेर चिनिने विश्वको सबैभन्दा गहिरो ताल कुन देशमा पर्छ?
उत्तर: रसिया
24) कुन किराती राजालाई गलिजंग पनि भनिन्थ्यो?
उत्तर: गस्ती
25) राजा मानदेवका बाबु को थिए?
उत्तर: धर्मदेव
26) नेपालमा दैध शासनको सुरुवात कुन राजाको पालामा भएको मानिन्छ?
उत्तर: बसंतदेब
27) नेपालमा इतिहासमा स्वर्णकाल मानिएको लिच्छवीकालमा कुन राजाको शासनकाललाई
स्वर्ण काल मानिएको हो?
उत्तर: अंशुवर्मा
28) लिच्छवी वंशका अन्तिम राजा को हुन्?
उत्तर: जयकामदेव
29) राजा समसुद्दिनले टुक्रा टुक्रा पारि फुटाएको पशुपतिको मुर्तिको
पुन:प्रतिस्थापन कुन राजाको पालामा भएको थियो?
उत्तर: जयार्जुनदेब (वि.स १४०६ मा राजा जयराजदेबको पालामा फुटाएको)
30) पाटन र कांतिपुर राज्यका 21 जना प्रजालाई देवताको मन्दिरमा बलि दिने भक्तपुरका राजा को
थिए?
उत्तर: जगत प्रकाश मल्ल
31) महामारिमा परि मर्ने मल्ल राजा को थिए?
उत्तर: भाष्कर मल्ल
32) शाह कालमा नेपाल सरकारको सट्टा श्री 5 को सरकार लेख्न कहिले देखि
सुरु गरिएको थियो?
उत्तर: वि.स २०१५ वैसाख २ गते
33) प्रोटिनको निर्माण कुन अम्ल बाट भएको हुन्छ?
उत्तर: एमिनो एसिड
34) लेख्न प्रयोग गरिने पेन्सिलको भाग के बाट बनेको हुन्छ?
उत्तर: ग्रफाइट
35) रोबोटको स्त्री रूपलाई के भनिन्छ?
उत्तर: रोबोट्रइक्स
36) मोबाइलमा प्रयोग हुने SIM को पूरा रूप के हो?
उत्तर: Subscriber Identity
Module
37) 4 युग मध्ये कुन युगलाइ iron age पनि भनिन्छ?
उत्तर: कलियुग
38) चार्ल्स डार्विन र अब्राहम लिंकन मा के कुराको समानता थियो?
उत्तर: जन्म दिन एकै (सन् १८०९ फेब्रुअरी १३)
39) कुन जलप्राणि लाइ गंगाको अवतार मानिन्छ?
उत्तर: डल्फिन
40) मानव शरीरको तापक्रम 30 डिग्री भन्दा कम भएको अवस्था लाई के भनिन्छ?
उत्तर: हाइपोथर्मिया
No comments:
Post a Comment