1) मिसाइल म्यान
समेत मानिने भारतका पुर्व राष्ट्रपति ए पी जे अब्दुल कलाम को मृत्यु कहिले भयो?
उत्तर: सन् २०१५ जुलाई २७
2) नेपाल र भूटान
विचको न्यूनतम दुरी कति छ?
उत्तर: ३२ किलोमिटर
3) नेपालका नदिहरुको कुल लम्बाई कति मानिन्छ?
उत्तर: ४५०० किलोमिटर
4) तलका मध्ये कुन मिल्दैन?
- अरुण
- तमोर
- सुनकोशि
- त्रिशुली
- अरुण
- तमोर
- सुनकोशि
- त्रिशुली
उत्तर: त्रिसुली
5) विश्वको सर्वाधिक उचाइमा रहेको ताल कुन हो?
उत्तर: तिलिचो ताल
6) नेपालको पहिलो राष्ट्रिय निकुंज चितवन राष्ट्रिय निकुंज को
क्षेत्रफल कति छ?
उत्तर: ९३२ किलोमिटर
7) 2068 को गणना अनुसार कति % जनताको मातृभाषा नेपाली छ?
उत्तर: ४४.६%
9) नेपालको सबैभन्दा बढ़ी कफ़ि उत्पादन हुने जिल्ला कुन हो?
उत्तर: स्यांजा
8) हाल नेपालमा कतिवटा नगरपालिका छन्?
उत्तर: २०४ वटा
10) नेपालबाट सबैभन्दा बढ़ी (मुल्यमा) विदेश निकासी हुने बस्तु के हो?
उत्तर: उनि कार्पेट
11) दाजुको मृत्यु पछि राजा हुने
शाहवंशीय अधिराजकुमार कति जना थिए?
उत्तर: २ जना (राम शाह र ज्ञानेन्द्र शाह)
12) गरीवी निवारण कोष कुन मंत्रालय अंतर्गत पर्दछ?
उत्तर: प्रधानमन्त्री तथा मन्त्रि परिषद कार्यालय
13) सर्वाधिक नगरपालिका भएको जिल्ला काठमाण्डौ मा जम्मा कति
नगरपालिका छन?
उत्तर: ११ वटा
14) नेपालको सबभन्दा ठुलो हिमताल कुन हो?
उत्तर: छो-रोल्पा हिमताल
15) विश्वको सर्वाधिक उचाइमा रहेको राष्ट्रिय निकुंज कुन हो?
उत्तर: सगरमाथा रा.नि
16) बैदिक मत अनुसार नेपाल नामाकरण अघि यो (नेपालको) स्थानको नाम के थियो?
उत्तर: हिम्वत्खंड
17) महात्मा गौतम बुद्ध अगाडि कति जना बुद्ध भएको मानिन्छ?
उत्तर: ६ जना
18) नेपाल आउने प्रथम बुद्ध को थिए?
उत्तर: विपस्वी बुद्ध
19) खस जातिको आदीपुरुस कसलाई मानिन्छ?
उत्तर: कश्यप ऋषि
20) महाभारतको युद्ध कुन किराती राजाको पालामा भएको विश्वास
गरिन्छ?
उत्तर: जितेदास्ती
No comments:
Post a Comment