Wednesday, 27 January 2016

ज्ञान सागर प्रश्नोत्तर भाग-३

41) तलका मध्ये कुन जीवमा भाले र पोथी दुबै अंग हुन्छ?
- गड़्यौला
-
भ्यागुता
-
सर्प
-
माछा
उत्तर: गड्यौला
42) कुनै पनि बच्चा जन्मिदा आफनु पुर्खा मा नभएको नयाँ गुण लिएर जन्मन्छ भने त्यस्तो प्रक्रिया लाइ के भनिन्छ?
उत्तर: उत्परिवर्तन
43) मंदाकिनी बर्ष भनेको के हो?
उत्तर: सुर्यले आफ्नु कक्षमा एक पल्ट पार गर्न लाग्ने समय
44) चंद्रमा को सतहमा रहेको सबैभन्दा अग्लो शिखरलाई के नाम दिईएको छ?
उत्तर: डार्फल पिक
45) कुन यौगिकको कारणले गर्दा सिस्नु छुदा हात पोल्छ?
उत्तर: फर्मिक एसिड (मीथानोइक् एसिड)
46) सर्वप्रथम इंटरनेटमा राखिएको नेपाली पत्रिका कुन हो?
उत्तर: जन्मभूमि साप्ताहिक
47) कति डिग्री तापक्रममा पानीको आयतन सबैभन्दा बढ़ी हुन्छ?
उत्तर: ४ डिग्री
48) वायुमंडलमा सबैभन्दा बढ़ी पाउने तत्व नाइट्रोजन भए सबैभन्दा कम पाइने तत्व कुन हो?
उत्तर: राडन
49) पृथ्वी को आन्द्रा र माटोको इंजिनियर भनेर कुन जीवलाइ चिनिन्छ?
उत्तर: गड्यौला
50) इंटरनेट प्रविधिको क्षेत्रमा प्रयोग हुने ADSL को पूरा रूप के हो?
उत्तर: Asymmetric Digital Subscriber Line
51) जन्म देखि मृत्यु सम्म बढिरहने हाड कुन हो?
उत्तर: Beauty Bone
52) पृथ्वीको सतहमा सर्वाधिक पाइने तत्व कुन हो?
उत्तर: अक्सिजन
53) रेविज विरुद्धको सुइका आविस्कारक को हुन?
उत्तर: लुइ पास्चर
54) पार्वती बोकेर हिडेको रावण लाइ पार्वती फर्काउन उत्प्रेरित गर्ने विष्णु भगवानको अवतार कुन थियो?
उत्तर: मोहिनी अवतार
55) ज्योतिष शास्त्र अनुसार ग्रह कतिवटा छन्?
उत्तर: नवग्रह
56) गणेशको उत्पत्ति के बाट भएको थियो?
उत्तर: शिवजीको मयल बाट
57) हिन्दू धर्मवालम्वि का देवता विष्णुका 4 हातमा के के छन?
उत्तर: संख, चक्र, गधा र पद्म
58) दैत्य गुरु सुक्रचार्य थिए भने देव गुरु को थिए?
उत्तर: बृहस्पति
59) मान्छे मरेर घाटमा लैजादा बाटोमा फाल्ने अन्नलाई वुर्कि भनिन्छ भने पैसा लाई के भनिन्छ?
उत्तर: टिला
60) भगवान शिबले आफ्नु जटाबाट उत्पत्ति गरेका देवदेवी को को हुन्?
उत्तर: वीरभद्र र महाकाली

No comments:

Post a Comment